+977-082-561765 | info@msmc.com.np
Vision
Our Vision

Where We Aspire to Be

महिला तथा समुदायलाई आर्थिक , सामाजिक सांस्कृतिक रुपमा सशक्त,वनाउदै आत्मनिर्भर  समाजको निर्माण गर्नु


Mission
Our Mission

What We Do

सदस्यहरुको आवश्यकता अनुसार विभिन्न सेवाहरु उपलब्ध गराई उनीहरुलाई आर्थिक सामाजिक रुपमा सशक्त बनाउने सामुदायिक विकासको माध्यमबाट महिला , यूवा  सशक्तिकरणको अभियानलाई अघि बढाउने


Goals
Our Goals

What We Aim to Achieve

महिला यूवा   सदस्यहरुको आर्थिक , सामाजिक सांस्कृतिक उन्नतिमा योगदान पुर्याई आत्मनिर्भर समाजको निर्माण गर्नु


Objectives
Our Objectives

How We Get There

) सदस्यहरुको लागि सहकारी शिक्षा प्रदान गरि  बचत गर्न प्रोत्साहित गर्ने

)सदस्यहरुको लागि ऋण सुविधाहरु उपलब्ध गराई उनीहरुलाई साना व्यवसाय तथा कृषि कार्यमा संलग्न गराउने

)सामुदायिक विकास कार्य परियोजनाहरु संचालन गरेर महिला तथा समुदायको जिवनस्तर  उकास्ने

) सदस्यहरुलाई व्यवसायिक तालिम तथा अन्य क्षमता विकासका कार्यक्रमहरु संचालन गरि उनीहरुको सिप ज्ञानमा वद्घि गराउने

) सहकारी सिद्घान्तको पालना गर्दै सदस्यहरुको सहभागिता नेतृत्वलाई प्रवद्र्घन गर्ने

) सहकारी मूल्य मान्यता  एवं सिद्धान्तमा आधारित क्रियाकलाप सञ्चालन गरी समृद्ध न्यायपूर्ण समाजको निर्माणमा योगदान पुर्याउने

) सदस्यहरुबिचको सहयोग ,सद्भाव एकतामा अभिवृद्धि गरी सामाजिक पूजि निर्माणमा योगदान पुर्याउने

)विशिष्टकृत संघको सदस्यता लिने साथै उद्यमशिलता तथा व्यवसाय विस्तार गर्ने सहकारी ऐन , सहकारी नियमावली भित्र रही अन्य काम गर्ने

)उत्पादन क्षेत्र विउविजन , खाद्यन्य , तरकारी , फलफुल , दुध उपभोग्य तथा निर्मान सामाग्रीलगायतको उत्पादन , संकलन , प्रशोधन बजारीकरणको कार्य गरि सदस्य , नागरीक , समाज लुम्बिनी प्रदेशको समग्र संबृद्धिका लागी योगदान गर्ने

१०)बचत संकलन ऋण लगानीको माध्यमबाट सदस्यलाई आत्मनिर्भर बनाउनका साथै स्वाधिन अर्थतन्त्रको निर्माणमा सहयोग पुर्याउने

११)सदस्य समुदायका नागरिकको अवस्थामा आर्थिक , सामाजिक , सांस्कृतिकरुपान्तरण वातावरणिय संरक्षरणका कार्य गरी सभ्य समुन्नत समाजको निर्माण गर्ने।

१२)व्यवसायिक क्रियाकलापबाट रोजगारीको सृजना गरी सदस्यहरुलाई स्वावलम्बन आत्मनिर्भर बनाउने

Our Values

Principles That Guide Us

सहकार्य

पारस्परिक लाभ र सामुदायिक विकासका लागि सँगै काम गर्नु।

इमानदारिता

सबै कार्यहरूमा पारदर्शिता र नैतिक मानकहरू कायम राख्नु।

सेवा

समर्पण र हेरचाहका साथ हाम्रा सदस्यहरूको आवश्यकतालाई पहिलो राख्नु।